उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन जना विद्रोही मारिएका छन् । प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विद्रोहीले आक्रमणको योजना बनाइरहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





