उपाधि दाबेदार पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य
काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै उपाधि दाबेदार मानिएको पोर्चुगल प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो । खेलको छैठौँ मिनेटमा जोआओ नेभेसले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





