उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
ह्युस्टन । विश्वकपको पहिलो सहभागितामै कुरासाओले समूह ई मा अत्यन्तै चुनौतीपूर्ण प्रतिद्वन्द्वीको सामना गर्दैछ। चार पटकको च्याम्पियन जर्मनीसँग उसले आइतबार राति १०:४५ बजे ह्युस्टनस्थित एनआरजी स्टेडियममा खेल्नेछ। उत्तर अमेरिकामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रहरूमध्ये तेस्रो सबैभन्दा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





