उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको छ। मेक्सिको सिटी स्टेडियममा जारी खेलमा कोलम्बिया ४०औँ मिनेटमा डानिएल मुनोजले गरेको गोलको मद्दतमा १–० ले अघि छ। लामो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





