उज्बेकिस्तानले फर्कायो बराबरी गोल
४ असार, काठमाडौं । पहिलो पटक फिफा विश्वकप खेलिरहेको उज्वेबिस्तानले कोलम्बिया विरुद्ध बराबरी गोल फर्काएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा उज्बेकिस्तानले दोस्रो हाफमा कोलम्बिया विरुद्ध ऐतिहासिक गोल गरेको हो । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भइरहेको खेलमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





