उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापा, इलाम लगायतका जिल्लामा उत्पादित नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले एक प्रेस विज्ञप्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





