ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिकाका लागि विशेष प्रशिक्षण आयोजना गर्ने
५ असार, काठमाडौं । ‘फुटबल सबैका लागि हो’ भन्ने नारासहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर (टीएफटीसी) र नियो चाइल्ड कियर सेन्टरबीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





