त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा कार्यरत झण्डै एक हजार ६ सय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । त्रिविका प्राध्यापक र कर्मचारीहरू पेन्सनको माग गर्दै त्रिवि उपकुलपति कार्यालय अगाडि दुई महिनाभन्दा बढी समय (६५ दिन) देखि अनिश्चितकालीन धर्ना दिइरहेका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





