त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ । अस्पतालको स्वास्थ्य बीमा शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





