ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




