ट्रम्पलाई झट्का, रिपब्लिकनको नियन्त्रण रहेको सिनेटबाट इरान युद्धविरूद्ध प्रस्ताव पास
१० असार, काठमाडौं । अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र सैन्य कारबाही अघि संसदको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा यस प्रस्तावबारे मंगलबार मतदान भएको थियो । तर युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




