ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा हल्का सुधार देखिएको सर्वेक्षणले देखाएको हो । सोमबारसम्म संकलित चार दिने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





