ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
टोकियो। अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सहमति भए लगत्तै एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल आएको छ। वासिङ्टन र तेहरानबिचको युद्ध अन्त्य गर्ने सम्झौताको औपचारिक घोषणासँगै लगानीकर्ताहरूमा छाएको उत्साहका कारण सेयर बजार सूचकहरू तीव्र गतिमा बढेका छन्। सोमबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





