ट्रम्पको दाबी- म नभएको भए इजरायल पनि हुँदैनथ्यो
ट्रम्पको यो भनाइ अमेरिका र इरानबीच सम्झौता भएपछि आएको हो । जुन सम्झौतालाई इजरायलका कैयौं नेताले स्वीकार गर्न इन्कार गरिरहेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





