ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
पेरिस । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ। उक्त भेटवार्तासँगै पछिल्लो समय केही चिसिएको दुई देशबिचको सम्बन्धमा सुधार आउने सङ्केत देखिएको छ। भेटका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





