टोखामा भेटियो पुरुषको शव
४ असार, काठमाडौं । काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको हालसम्म पहिचान खुलेको छैन । बिहीबार मृत अवस्थामा फेला परेका ती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





