Thursday, July 2, 2026
Politics

तीन वर्ष पूरा भएका शिक्षकलाई अनिवार्य अर्को विद्यालयमा सरुवा गरिने

तीन वर्ष पूरा भएका शिक्षकलाई अनिवार्य अर्को विद्यालयमा सरुवा गरिने

बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

त्रिभुवन विमानस्थलका ४ हजार बढी ‘निषेधित क्षेत्र प्रवेश पास’ किन रद्द गरियो ?Politics

त्रिभुवन विमानस्थलका ४ हजार बढी ‘निषेधित क्षेत्र प्रवेश पास’ किन रद्द गरियो ?

प्रधानमन्त्री कार्यालयबाटै निर्देशन भएपछि सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको थियो । केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरे । केहीसँग फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको हो ।

Online Khabar
शिक्षक योग्यता आधारभूतमा स्नातक, माध्यमिकमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेPolitics

शिक्षक योग्यता आधारभूतमा स्नातक, माध्यमिकमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा प्रधानाध्यापक नियुक्तिको लागि स्थानीय तहले सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्नेछ ।

Online Khabar
यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)Politics

यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)

काठमाडाैँ । सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे हाे । सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सूचना निकालेकाे छ। सूची

Ratopati
व्यक्तिगत श्रम स्वीकृतिमार्फत श्रमिक पठाउने एक म्यानपावरलाई ३ लाख जरिवानाPolitics

व्यक्तिगत श्रम स्वीकृतिमार्फत श्रमिक पठाउने एक म्यानपावरलाई ३ लाख जरिवाना

१८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै विभागले ३ लाख रूपैयाँ जरिवाना गर्दै सचेत गराएको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ (३) अनुसार इजाजतपत्र प्राप्त…

Online Khabar
अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छPolitics

अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा गरिएको नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ । सरकारले त्रिवि सेवा आयोगको अध्यक्ष जस्तो विशुद्ध प्राज्ञिक पदमा दलीय

Ratopati
एमाले पार्टी कार्यालयबाटै पूर्वसांसद कोइरी पक्राउPolitics

एमाले पार्टी कार्यालयबाटै पूर्वसांसद कोइरी पक्राउ

सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्यामा प्रकरणमा उच्च अदालतले जनकपुरले दोषी ठहर गरेपछि उनलाई महोत्तरी प्रहरीले बिहीबार साँझ पक्राउ गरेका छन्।...

Nagarik News