तीन नेपाली फोटोग्राफरले खिचेका तस्बिर इटालीमा प्रदर्शन
१ असार, काठमाडौं । इटालीको लोनाटो डेल गार्दमा ‘नेपाल टुडे : इन द फरेस्ट, इन द भिलेजेज’ शीर्षकको फोटोग्राफी प्रदर्शन गरिएको छ । जसमा इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा तीन नेपाली फोटोग्राफर : किशोर शर्मा, उमा विष्ट, र सागर क्षेत्रीले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





