तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग
लामो समयदेखि प्रयास भइरहे पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बुद्धको क्रीडास्थल तिलौराकोटलाई यथाशीघ्र विश्व सम्पदा सूचीमा समावेश गराउन सरकारले ठोस र विशेष पहल गर्नुपर्ने माग उठेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





