टिकटकमा अमेरिकाको ‘प्रिन्स’ बनेर १५ लाखभन्दा बढी ठगी गर्ने श्रीमान्-श्रीमती पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको झुटो प्रलोभन देखाएर १५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने एक दम्पतीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौँको माछापोखरीबाट पक्राउ गरेको छ। आफू अमेरिकामा बस्ने र नेपाली भाषा बोल्न नआउने भन्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





