तेह्रथुमका अर्गानिक उत्पादन अब मिनी मार्केटमा
१४ असार, तेह्रथुम । पहाडका किसानका लागि उत्पादन गर्नु जति कठिन छ, त्योभन्दा कठिन उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न छ । यो समस्यालाई समाधान गर्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक उत्पादनलाई बजारीकरणमा जोड दिएको छ । त्यसका लागि वडा नं. २, बसन्तपुरमा मिनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





