टाउको जोडिएका बच्चाहरूको एआईको सहयोगमा सफलतापूर्वक शल्यक्रिया
जन्मिएको १९ महिनासम्म टाउको जोडिएका नाइजेरियाका दुई जुम्ल्याहा बालबालिकाको एआई प्रविधिको सहयोगमा सफलतापूर्वक शल्यक्रिया गरिएको छ । मर्सी र गुडनेस नाम गरेका यी बालबालिकाहरू अहिले पूर्णरूपमा निको भएर तेस्रो वर्षमा प्रवेश गरेका छन् । सन् २०२३ जुन महिनामा नाइजेरियामा जन्मिएका यी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




