तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आउने ७, ८ र ९
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





