टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २- ० गोलले हराउँदै प्रतियोगितमा विजयी सुरुवात गरेको हो। अष्ट्रेलियाको जितमा खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





