तनहुँमा २७ वन्यजन्तुको उद्धार
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छ वटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





