तलब नपाएपछि मधेशमा १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलित
२ असार, जनकपुरधाम । प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मी आन्दोलनमा उत्रेका छन् । लामो समयदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै उनीहरू संयुक्त संघर्ष समिति बनाएर जनकपुरधामस्थित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





