स्वास्थ्य बाइपास, शिक्षाको हालीमुहाली
नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाएकोमा सरोकारवालाले विरोध जनाएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





