स्वदेशी लिचीको भाउ घट्यो, किलोको कति ?
२ असार, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार एकैदिन लिचीको भाउ ५४ प्रतिशत घटेको देखाएको हो । अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज स्थानीय लिचीको भाउ प्रतिकिलो १ सय ३० रुपैयाँले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





