सुस्तावासीको गुनासो : सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिले आतंकित छौं
१४ असार,बुटवल । दशकौंदेखि सीमा विवाद, नागरिकताविहीनता र राज्यको बेवास्ता सहँदै आएका नवलपरासीको सुस्तावासीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरू आतंकित हुनुपरेको गुनासो गरेका छन् । प्रधानमन्त्रीको संसद्मा आएको सीमासम्बन्धी अभिव्यक्तिपछि उत्पन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





