सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेतक मेचे
काठमाडौँ। नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्पको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली भूमिको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्नेमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





