सुरुङ खनेर तीन घरमा चोरी
रौतहट। रौतहटको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा बुधबार राति अज्ञात समूहले तीन घरमा सुरुङ खनेर प्रवेश गर्दै नगद तथा सुनचाँदीका गहना चोरी गरेको प्रहरीले जनाएको छ । चोरहरू मध्यरातमा घरका सदस्यहरू गहिरो निद्रामा रहेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





