सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
७ असार, सुर्खेत । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्युभ एको छ । वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




