सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
सुर्खेत । कर्णाली प्रदेश भित्रिने मुख्य प्रवेशद्वार बबई नाकामा पछिल्लो समय प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । लागुऔषध, अवैध कपडालगायत अन्य सामान भित्रिने आशङ्कामा बबई नाकामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । यही क्रममा गएराति प्रहरीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





