सुर्खेतमा एक महिला मृत अवस्थामा फेला
सुर्खेत। सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार बिहान ७ बजे भान्जीको घर जान्छु भनी घरबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




