सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहरा बस्ती खाली गराइँदै (तस्बिरसहित)
मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुन: सञ्चालन गरिएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





