सुरक्षा डोरीबिना नै पुलबाट खसाउँदा युवतीको मृत्यु : हत्या आरोपमा तीन प्रशिक्षक पक्राउ
ब्राजिलको कानून अनुसार यो आरोप त्यस्ता घटनाहरूमा लागू हुन्छ जहाँ अपराधीहरूको स्पष्ट रूपमा मार्ने मनसाय त हुँदैन, तर उनीहरूले घातक जोखिम हुन सक्छ भन्ने थाहा पाउँदापाउँदै पनि त्यस्तो खतरनाक कार्य गर्छन्। उनीहरू अहिले हिरासतमा छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




