सुपारी र केराउपछि तरबुजा बीउ तस्करीको आशंका, कहाँ गयो ३ अर्बको आयात ?
अहिले फेरि बिचाैलियाले रातारात करोडौं कमाउन नयाँ वस्तुलाई आफ्नो हतियार बनाएका छन्, ‘खरबुजा–तरबुजाको बीउ ।’ नेपाल भित्रिएको तरबुजाको बीउ भारततर्फ तस्करी भइरहेको तथ्यलाई सीमावर्ती जिल्लामा प्रहरीले गरिरहेको बरामदले पनि पुष्टि गर्छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





