सुपर सब रामोसको गोलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा
१९ असार, काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





