सुनको मूल्य तोलामा १२ सयले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुनको मोल तोलाको दुई लाख ९३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार (जेठ २९) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





