सुन प्रतितोला १४ सय बढ्यो
७ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





