सुकुमवासी राखिएका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भयो : हर्क साम्पाङ
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





