सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी
११ असार, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सुरक्षाकर्मी माग गरेका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिँदै सुरक्षाकर्मी(पीएसओ) मागेका हुन् । रावलले आफूमाथि सुरक्षा थ्रेट भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





