सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
धनगढी । सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह छन् । यीमध्ये कतिपय स्थानीय तहमा सडक सञ्जाल जाेड्न सकिएको छैन । सबै स्थानीय तहमा सडक सञ्जालले जोड्ने भनेर सरकारले योजना बनाए पनि सो अनुसार काम हुन सकेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





