सुदूरपश्चिम सरकारले बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





