सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
धनगढी । सुदूरपश्चिम प्रदेश जलस्रोतको धनी मानिन्छ । यहाँका ठुला नदीनालाबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाका बिच पछिल्लो समय उत्पादनमा उल्लेख्य वृद्धि पनि भएको छ । चमेलिया जस्ता ठुला आयोजना र निजी क्षेत्रका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





