सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छ : परियार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





