स्ट्रेट अफ हर्मुजमा जहाज सञ्चालनमा केही समय लाग्ने
काठमाडौँ । अमेरिका र इरानबिच युद्धविराम सम्झौता भएसँगै विश्वकै प्रमुख तेल र ग्यास ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज खुल्ने आशा बढेको छ। जलमार्ग अहिले नै खुले पनि जहाजहरूको आवागमन पुनः सामान्य अवस्थामा फर्किन केही समय (हप्ता)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





