स्थानीय तहको बजेट तर्जुमा र कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने ?
स्थानीय तहहरूले बजेट अभ्यास थालेको ९ वर्ष पूरा भइसक्यो। तर अझै पनि अधिकांश स्थानीय तहमा बजेट तर्जुमा र कार्यान्वयन अपेक्षा अनुरूप प्रभावकारी बन्न सकेका छैनन्। हचुवाका भरमा राजस्व प्रक्षेपण गर्नु, आर्थिक सर्वेक्षण नगरी बजेट ल्याइनु, आवधिक योजना र वार्षिक कार्यक्रम बीच तालमेल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





