स्टल बजारमा चल्यो डोजर : ४८ व्यावसायिक सटर भत्काइयो (तस्बिरमा हेर्नुस्)
२०७२ सालको भूकम्पले जीर्ण बनेको तथा सार्वजनिक जग्गा खाली गराउने सरकारकै नीति अनुसार कमलामाई नगरपालिकाले जीर्ण भवनमा एक साथ ४ वटा डोजर चलाएर भत्काएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





