‘स्पाइडर-म्यान’ प्रचारमा जेन्डायाले लगाएको साधारण टी-सर्टको चर्चा किन छ ?
रोचले आफ्नो इन्स्टाग्राम स्टोरीमा ईबेमा रहेको उक्त टी-सर्टको सूचीको स्क्रिनसट साझा गर्दै लेखेका छन्, ‘स्टाइलिश देखिन सधैं धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





